Main
५ महिनामा साढे ७ खर्बको वैदेशिक व्यापार, सुधारिँदै निर्यात
भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को यसै अवधिको तुलनामा ४.२१ प्रतिशत धेरै हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।