Main
परदेशी २’ सोमबारदेखि ओटीटीमा, नयाँ फिल्म छायांकन तयारीमा नारायण रायमाझी
काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ सोमबारदेखि नेपाली ओटीटी प्लाटफर्ममा स्ट्रिमिङ हुने भएको छ । यो फिल्मबाट गायक प्रकाश सपुतले अभिनेताको रुपमा डेब्यु गरेका थिए । एमएसएम भिडियोले फिल्मलाई सोमबारदेखि स्ट्रिमिङ गर्न लागेको जनाएको छ । संगीतकार रायमाझी निर्देशित यो फिल्ममा प्रकाश सपुतसहित केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी लगायतको अभिनय छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।