Main

आईसीएफसी फाइनान्सको ५.२६ प्रतिशत नगद लाभांश घोषणा

७ पुस, काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले ५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । फाइनान्स सञ्चालक समितिको ५ पुसमा बसेको ३३९औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९ सय ६० को ५.२६ प्रतिशतका दरले हुन आउने ६ करोड २२ लाख ८७ हजार ९…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button