Main
अल्लु अर्जुनको घरमा तोडफोड, ८ प्रदर्शनकारी पक्राउ
काठमाडौं । उस्मानिया विश्वविद्यालयका विद्यार्थीले भारतीय अभिनेता अल्लु अर्जुनको हैदराबादस्थित घर बाहिर तोडफोड गरेका छन् । यस घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । यी व्यक्तिहरू अभिनेताको घरमा जबरजस्ती पस्न खोजिरहेका थिए । रोकेपछि उनीहरुले घरबाहिर राखिएको फूलका भाँडाहरु तोडेका थिए । मिडिया रिपोर्टमा अल्लु अर्जुनको घरमा टमाटर फालेको पनि बताइएको छ । ‘पुष्पा…
– यस समाचारको श्रोत : Online Khabar हो ।