Main
विशेषको फैसला त्रुटिपूर्ण दाबी गर्दै भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वमन्त्री श्रेष्ठ पुगे सर्वोच्च
८ पुस, काठमाडौं । विशेष अदालतको फैसला त्रुटिपूर्ण भएको दाबी गर्दै पूर्वमन्त्री रामकुमार श्रेष्ठ सर्वोच्च अदालत पुगेका छन् । विशेष अदालतले आफूलाई दोषी ठहर गरेको फैसला त्रुटिपूर्ण दाबी गर्दै उनले सर्वोच्चमा पुनरावेदन दिएका हुन् । सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलले श्रेष्ठले पुनरावेदनको निवेदन दिएको पुष्टि गरे । ८ असोजमा पूर्वसचिव तथा पूर्वमन्त्री श्रेष्ठलाई विशेष अदालतले भ्रष्टाचार…
– यस समाचारको श्रोत : Online Khabar हो ।