Main
आत्मनिर्भर लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा
८ पुस, काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको ७ पुसमा बसेको ८९औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई चुक्ता पूँजी ६ करोड ८५ लाख ७१ हजार ८ सयको १४.२५ प्रतिशतले हुन आउने ९७ लाख ७१ हजार ८ सय बराबर बोनस सेयर र कर…
– यस समाचारको श्रोत : Online Khabar हो ।