Main

एकीकृत समाजवादीसँग एकता गर्न वामदेव गौतमले बनाए वार्ता समिति

९ पुस, काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले नेकपा एकीकृत समाजवादीसँग एकता गर्न वार्ता समिति गठन गरेको छ । महासचिव डीबी कार्कीको नेतृत्वमा तीन सदस्य वार्ता समिति बनाएको हो । ‘मेरै नेतृत्वमा सचिव भगवती विष्ट र स्थायी कमिटी सदस्य लोकनाथ धमला रहेको वार्ता समिति अध्यक्षले बनाउनुभएको छ’ महासचिव कार्कीले भने, ‘हाम्रो तर्फबाट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button