Main

दार्चुलामा भूकम्पको धक्का

९ पुस, काठमाडौं । दार्चुलामा आज बेलुका भूकम्प गएको छ । दार्चुलाको अपी हिमाल क्षेत्रमा भूकम्प गएको हो । आज बेलुका ९ बजेर २५ मिनेटमा अपी हिमाल क्षेत्रमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्याएको विवरण  आइसकेको छैन । यसअघि बाजुराको गोत्री…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button