Main
जोन राई : लाहुरेको शहरबाट पिरतीको गीत गाउँदै
‘हावा जस्तै मलाई उड्न मन छ…’ स्पटलाइटमा उभिएका उनी दर्शकतर्फ माइक फर्काउँछन् । ‘अल्झाई नराख ।’ किशोरवयका हजारौं दर्शक एकसाथ भाकामा भाका हाल्छन् । ‘तिमीलाई पनि म बिर्सिदिन्छु…’ ऊ पूर्ववत् लय समात्छ । ‘मुटु नदुखाई राख ।’ दर्शकहरु उसैगरी एकबद्ध स्वर मिलाउँछन् । मन्चको मध्यरेखामा उभिएका यी गायक गीत मात्र घन्काइरहेका छैनन्, बरु समान छिमलका…
– यस समाचारको श्रोत : Online Khabar हो ।