Main
नवीना सिलवाल ‘खुइली’को सिरिज ‘फूलमाया’मा सामाजिक विभेदको कथा
काठमाडौं । नवीना सिलवाल ‘खुइली’ले आफ्नै निर्माण तथा निर्देशन रहेको वेब सिरिज ‘फूलमाया’को नयाँ एपिसोड ल्याएकी छिन् । सामाजिक विषयवस्तुको यो सिरिजको नयाँ एपिसोडमा अन्तरजातीय विवाह गर्दा संघर्षलाई देखाइएको छ । सिरिजकी शीर्ष पात्र फूलमाया विश्वकर्मा समुदायकी हुन्छिन् । उनले कथित उच्च जातको युवकसँग भागेर विवाह गर्दा भोग्नुपरेको जातीय र सामाजिक विभेदलाई यस एपिसोडमा उतारिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।