Main
गुल्मीको छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै
१० पुस, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले जिपलाइन सञ्चालनमा ल्याउने भएको छ । पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले छत्रकोट देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्नेगरी जिपलाइन निर्माण गरेको गाउँपालिकाले बताएको छ । ‘रुरु रेसुङ्गाको धार्मिक आस छत्रकोटमा बसौं बास’ भन्ने नीति नै बनाएर पर्यटकीय गन्तव्य निर्माण गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । उक्त जिपलाइनको आगामी…
– यस समाचारको श्रोत : Online Khabar हो ।