Main
प्रवासी चिकित्सकलाई स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा जोड्न ‘हेल्थ कन्क्लेभ’ हुँदै
१० पुस, काठमाडौं । प्रवासमा रहेका चिकित्सकको ज्ञान र सीपलाई उपयोग गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिने ‘हेल्थ कन्क्लेभ’ गर्ने भएको छ । पुस ११ र १२ (बिहीबार र शुक्रबार) गर्न लागिएको कन्क्लेभबाट स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्य मन्त्रालयले हेल्थ कन्क्लेभ आयोजना गरेको हो । सम्मेलनका लागि ९० भन्दा बढी देशबाट १ हजार…
– यस समाचारको श्रोत : Online Khabar हो ।