Main
एनसीएचएलले मनायो १६औं वार्षिकोत्सव
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले विभिन्न कार्यक्रमको आयोजना गरी १६औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा एनसीएचएलले १२ विधामा सबैभन्दा बढी कारोबार गर्ने बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र सरकारी निकायलाई सम्मान गरेको छ । कम्पनीका अनुसार वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीबाट एनआईसी एसिया बैंक, गरिमा विकास बैंक…
– यस समाचारको श्रोत : Online Khabar हो ।