Main
‘महिनावारी पेन्टी लगाएपछि प्याड वा कपको जरुरत पर्दैन’ (भिडियो)
काठमाडौं । महिनावारी हुँदा प्याड लगाउनु र त्यसलाई दिनहुँ फेर्नु निकै झन्झटिलो हुन्छ । प्याड परिवर्तन गर्नुपर्ने, किनिरहनुपर्ने जस्ता झमेला प्रयोगकर्ता महिलाले व्यहोर्नुपर्छ । त्यसैले त्यसको विकल्पमा अहिले बजारमा महिनावारी कप र टेम्पोन उपलब्ध छ । पछिल्लो समय महिनावारी पेन्टी महिलाहरूका लागि नयाँ ‘आविष्कार’ हो । नेपालमा पनि यो महिनावारी पेन्टी चर्चामा छ । यस्तोमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।