Main
इन्टरनेशनल च्यालेन्ज ब्याडमिन्टन : नेपालको खातामा एक कास्य मात्र
१० पुस, काठमाडौं । काठमाडौंमा जारी योनेक्स सनराईज नेपाल इन्टरनेशनल च्यालेन्ज ब्याडमिन्टन २०२४ मा नेपालको यात्रा एक कास्यमा सीमित हुँदै समाप्त भएको छ । बुधबार सम्पन्न मिक्स युगल तर्फको सेमिफाइनलमा खेलमा नेपालका नम्बर एक खेलाडी द्वय प्रिन्स दाहाल र रसिला महर्जन थाईल्याण्डका नोन्ताकोर्न थोङ्ग अन र कोड्चापोर्न चाईछानाको जोडी संग २१–१५, २१–१७ ले पराजित भए…
– यस समाचारको श्रोत : Online Khabar हो ।