Main
लुटपाटमा संलग्न रहेको आरोपमा नक्कली डाक्टर पक्राउ
११ पुस, काठमाडौं। लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी नक्कली डाक्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–२ हरिटोल घर भइ ललितपुरको ग्वार्को बस्ने ३० वर्षीय जितेन्द्र मण्डल छन् । आफूलाई डाक्टर आलोक बताउने मण्डल नुवाकोट बस्दै आएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित पीसीसीको टोलीले उनलाई नुवाकोटको पन्चकन्या गाउँपालिका–४ आरुखर्कबाट बिहीबार…
– यस समाचारको श्रोत : Online Khabar हो ।