Main
लिपुलेकबारे भारत-चीन सहमतिप्रति नेपालले चिन्ता लिनुपर्दैन : प्रवक्ता गुरुङ
११ पुस, काठमाडौं । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेकको सन्दर्भमा भारत-चीचबीच भएको सहमतिले नेपाललाई केही फरक नपार्ने बताएका छन् । ९ पुसमा बसेको मन्त्रिपरिषद् बैठकमा भारत-चीन सहमति नेपाललाई प्रभाव पार्ने ढंगले नभएको निष्कर्ष निकालिएको सञ्चारमन्त्री गुरुङले बिहीबार जानकारी दिए । मन्त्री गुरुङले उक्त सहमतिलाई ‘प्राविधिक कुरा’ भन्दै त्यसप्रति नेपालले कुनै चिन्ता लिनुनपर्ने बताए । ‘भारत…
– यस समाचारको श्रोत : Online Khabar हो ।