Main
विप्लवलाई सरकारको जवाफ : तीनबुँदे सहमति तलमाथि भएको छैन
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग २० फागुन २०७७ मा ३ बुँदे सहमति गरेर विप्लव नेतृत्वको पार्टी हिंसात्मक भूमिगत राजनीति त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।