Main

‘लागूपदार्थको भरिया भएर विदेशमा कोही पनि नमारिउन् भन्ने लाग्छ’    

लागूपदार्थ बोकेर बैंकक् जेल पर्दा २१ वर्षको र छुट्दा ३८ को भएको थिएँ । पूरै जवानी जेलमा बित्यो । ६ महिनादेखि गाउँकै खानेपानी आयोजनामा काम गरिरहेको छु । श्रीमती सहकारीमा काम गर्छिन्, पैसा धेरै नभए पनि जीवन चलेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button