Main
तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज
१२ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गरेको छ । विप्रेषण नियमावलीअनुसार तीन कम्पनीको लाइसेन्स खारेज हुने देखिएकाले कार्यान्वयन गरिएको राष्ट्र बैंकले औंल्याएको छ । यसरी लाइसेन्स खारेज हुने रेमिट्यान्स कम्पनीमा नमस्ते रेमिट इन्टरनेसनल प्रालि (नयाँ बानेश्वर), मोडर्न रेमिट्यान्स प्रालि (कमलपोखरी), भाटभटेनी मनी ट्रान्सफर (कान्तिपथ) छन् । यदि यी कम्पनीसँग…
– यस समाचारको श्रोत : Online Khabar हो ।