Main
खस्कँदो प्रदर्शनबीच सिटीमा हालान्डको भविष्य कस्तो ?
१२ पुस, काठमाडौं । म्यानचेस्टर सिटीका नर्वेजियन फरवार्ड एर्लिङ हालान्डले पछिल्लो खेलमा क्लबका लागि राम्रो गर्न सकेका छैनन् । पछिल्ला ७ खेलमा उनले सबै प्रतियोगितामा गरेर १ गोल मात्र गरेका छन् । पछिल्ला चार खेलमा त उनी गोलविहीन नै छन् । हालान्ड मात्र नभएर उनको क्लब सिटी पनि इतिहासकै खराब फर्मबाट गुज्रिरहेको छ । सिटीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।