Main
श्रमजीवी पत्रकार ऐन र रियल टाइम बक्स अफिस कार्यान्वयनको माग
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको पाँचौं पूर्ण बैठक १३ बुँदे चितवन घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चितवनमा बसेको बैठकले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसहितको घोषणापत्र जारी गरेको हो । बैठकले संघको दोस्रो राष्ट्रिय भेला आउँदो चैतमा गर्ने निर्णय गरेको महासचिव रघुनाथ सापकोटाले बताए । बैठकमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश…
– यस समाचारको श्रोत : Online Khabar हो ।