Main
नेपाली गीत संगीतहरू गुणस्तरीय बन्दै गइरहेका छन् : पर्यटनमन्त्री पाण्डे
१५ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली गीत, संगीतहरू गुणस्तरीय बन्दै गइरहेका बताएका छन् । सोमबार सुदूरपश्चिम कलाकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले नेपाली गीतहरू गुणस्तरीय बन्दै गएका कारण विदेशी गीत विस्थापित हुँदै गइरहेको उल्लेख गरे । ‘कुनैबेला हामीले हिन्दी गीतहरू सुन्नुपथ्र्यो । आज गुणस्तरीय बनाउन सकेकै कारणले…
– यस समाचारको श्रोत : Online Khabar हो ।