Main
बच्चालाई खेलौना किन्दा अभिभावकले ध्यान दिनुपर्ने ७ कुरा
बच्चाका लागि खेलौना साथीजस्तै हुन्छ । उनीहरुले आफ्नो अधिकांश समय खेलौनासँग बिताउँछन् । बच्चाको खेलौनासँग भावनात्मक लगाव पनि हुन्छ र उनीहरूले खेलौनाबाट धेरै कुरा सिक्छन् । त्यसैले बालबालिकाका लागि खेलौना किन्दा उनीहरूको विकासमा सहयोग पुग्ने खालको रोज्नुपर्छ । साना बच्चाहरूलाई राम्रो खेलौना दिइयो भने उनीहरूको विकास र क्षमताको चरणहरूसँग मेल खान्छ । बच्चाहरू दिनको धेरै…
– यस समाचारको श्रोत : Online Khabar हो ।