Main
पर्यटनमन्त्रीको नयाँ फन्डा : २०२५–२०३५ लाई ‘पर्यटन दशक’ मनाइने
१६ पुस, काठमाडौं । सरकारले सन् २०२३ देखि २०३२ लाई घोषणा गरेको ‘पर्यटन दशक’ कागजमै सीमित छ । उता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भने २०२५ देखि २०३५ लाई पुनः ‘पर्यटन दशक’ मनाउने भन्दै नयाँ फन्डा थालेका छन् । सरकारले एक पटक ल्याउने नीति प्रभावकारी कार्यान्वयन गर्नुको सट्टा हरेकपल्ट मन्त्री परिवर्तन भएपिच्छे आउने…
– यस समाचारको श्रोत : Online Khabar हो ।