Main
२६ सयमुनि झर्यो सेयर बजार, ५ प्रतिशत घट्यो फाइनान्स
१६ पुस, काठमाडौं । मंगलबार सेयर बजारको अंक २६ सयमुनि झरेको छ । अघिल्लो कारोबार दिन २६०९ अंकमा रहेको नेप्से यस दिन ३३.०८ अंक घटेर २५७६ अंकमा झरेको हो । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ४७ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६७ करोडको भयो । जम्मा…
– यस समाचारको श्रोत : Online Khabar हो ।