Main
संसदमा विचाराधीन विधेयक अगाडि बढाउन एमालेले तोक्यो फोकल पर्सन
१६ पुस, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले प्रतिनिधि सभाका विषयगत समितिमा रहेका विधेयकलाई अगाडि बढाउन पार्टीको तर्फबाट पहल गर्ने पहलकर्ता तोकेको छ । मंगलबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको मुख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बरालसहितको बैठकले संसदीय विषयगत समितिमा बिचाराधीन विधेयक अगाडि बढाउन फोकल पर्सन तोकेको हो । राज्य व्यवस्था तथा…
– यस समाचारको श्रोत : Online Khabar हो ।