Main
भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित
राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले उक्त विधेयकको संशोधन प्रस्ताव समितिमा प्रस्तुत गरेका थिए । खतिवडाले प्रस्तुत गरेको संशोधन विधेयक सर्वसम्मतीबाट पारित गरिएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।