Main

काेशीमा संकटग्रस्त सहकारी व्यवस्थापन गर्न समिति गठन

१८ पुस,विराटनगर । काेशी प्रदेश सरकारले प्रदेश मातहतका संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि समिति गठन गरेकाे छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले वरिष्ठ अधिवक्ता भरतबहादुर थापाकाे अध्यक्षतामा संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गरेकाे हाे । मुख्यमन्त्री कार्यालयका अनुसार धनप्रसाद शिवाकाेटी र जीवन काफ्ले सदस्य नियुक्त भएका छन् । यद्यपि सरकारले याे निर्णय सार्वजनिक गरेकाे…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button