Main
कीर्तिपुरमा उम्मेदवार हुन नपाएका बास्कोटा भन्छन्– रास्वपाले अन्याय गर्यो, मेरो भोकप्यास हरायो
‘जनताको आशा र भरोसा बनेर आएको रास्वपाप्रति मेरो मन मर्यो र धेरै पीडा दिएर गयो । आज म डिप्रेसनमा जाने जस्तो भएको छ । भोक प्यास हरायो, निन्द्रा लाग्दैन, जोस जाँगर हरायो,’ बाँस्कोटा भन्छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।