Main
रुख कटान स्वीकृति कुर्दै दोधारा चाँदनी सुक्खा बन्दरगाह आयोजना
१८ पुस, काठमाडौं । दोधारा चाँदनी सुक्खा बन्दरगाह आयोजना निर्माण चरणमा पुगेको छ । सरकारले कञ्चनपुर दोधारा चाँदनी नगरपालिका–१ मा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण गर्दैछ । यसका लागि आवश्यक प्रक्रिया पूरा भई अब रुख कटान आदेश कुरिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी दिएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार…
– यस समाचारको श्रोत : Online Khabar हो ।