Main
पुम्दीकोटबाट नजर डुलाउँदा (तस्वीरहरु)
१९ पुस, काठमाडौं । देशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा पहिचान बनाएको पोखरा पुग्ने जो कोही स्वदेशी तथा विदेशी पाहुनाको भ्रमण सूचीमा पर्छ पुम्दीकोट । पोखरा महानगरपालिकाको वडा नं. २२ मा पर्ने पुम्दीकोट पाहुनाहरुको प्रमुख रोजाइमा पर्नुको मुख्य कारण त्यहाँबाट देखिने मनमोहक दृश्य नै हो । पोखरा मुख्य बजार क्षेत्रदेखि करिब १३ किलोमिटर दूरीमा रहेको पुम्दीकोटबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।