Main
कुमारी बैंकले यो वर्ष लाभांश नदिने
१९ पुस, काठमाडौं । कुमारी बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले यो पटक सेयरधनीलाई कुनै लाभांश नदिने निर्णय गरेको हो । यसअघि आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट कम्पनीले सेयरधनीलाई १२.५ प्रतिशत नगद लाभांश दिएको थियो । कम्पनीको सञ्चालक समिति बैठकले गत आवको वित्तीय विवरण पारित गर्दै स्वीकृतिका लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।