Main
कैद कट्टामा गृहको ढिलाइ : पीडितले सहमति दिँदा पनि छुटेनन् ११ सय १२ कैदी
पीडित पक्षले सहमति दिइसकेको, छुट्ने सूचीमा परेको र कुनै उजुरी नपरेको अवस्थामा पनि गृह मन्त्रालयले अनावश्यक फाइल अड्काउँदा कैदी रिहाको प्रक्रिया ६ महिनादेखि रोकिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।