Main
काठमाडौंमा नयाँवर्ष मनाएर फर्किए गोविन्दा, एयरपोर्टमा के भने ?
काठमाडौं । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजा केही दिन नेपालमा रहे । अंग्रेजी नयाँवर्ष २०२५ मनाउन काठमाडौं आएका उनले पारिवारिक भ्रमण गरे । जनवरी १ मा पत्नी आहुजाले पशुपतिनाथको दर्शन गरिन् । नयाँवर्ष मनाएर गोविन्दासहित उनको परिवार शनिबार भारत फर्किएको छ । स्वदेश फर्किने क्रममा अपरान्ह काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई फ्यानले…
– यस समाचारको श्रोत : Online Khabar हो ।