Main
जनमतका ८ बुँदे आरोपपछि कांग्रेस र एमालेमा तरंग
२१ पुस, जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई असफल बनाउन सत्ता गठबन्धनका दल कांग्रेस-एमालेले नै षडयन्त्र गरेको भनेर गम्भीर आरोप लगाएपछि मधेशको राजनीति तरंगित भएको छ । मधेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले आफ्नो आधिकारिक फेसबुक पेजबाट कांग्रेस-एमालेप्रति लगाइएका आरोपसहितको वक्तव्य शुक्रबार सार्वजनिक गरेको थियो । यस विषयमा कांग्रेस र एमाले भित्र अब अगाडि…
– यस समाचारको श्रोत : Online Khabar हो ।