Main

‘दक्षिण एसियाली सम्पदा सम्मेलन’ गर्ने गरी काठमाडौं सम्पदा सम्मेलनको पाँच बुँदे घोषणापत्र जारी

२१ पुस, काठमाडौं। शहीद गंगालाल फाउन्डेनसनले आयोजना गरेको ‘काठमाडौं सम्पदा सम्मेलन २०२५’ ले पाँच बुँदे घोषणापत्र जारी गरेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा फाउन्डेसनले आयोजना गरेको सम्मेलनले पाँच बुँदे घोषणापत्र जारी गरेको फाउन्डेसनका अध्यक्ष प्रशान्त श्रेष्ठले जानकारी दिए । उनका अनुसार पर्यटन, बौद्ध शिक्षा अगाडि बढाउन, विद्वानहरूको योगदान र वैश्विक परिवर्तन प्रेरित गर्नका लागि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button