Main
ओलीले सम्झे संसद् विघटनपछिको परिस्थिति र नेताहरूको बोली
पार्टी फुटेर अलग भएका प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहित कम्युनिष्ट र कतिपय गैरकम्युनिष्ट नेताहरूले अब ओली फेरि सत्तामा नफर्कने दाबी गरेका थिए । त्यही दाबी सम्झेर ओलीले आफू नेतृत्वको सत्ताको व्याख्या गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।