Main
काठमाडौं महानगर र शिक्षकबीच दूरी बढ्दै, तालिममा सहभागी नहुने शिक्षकको निर्णय
२१ पुस, काठमडौं । पुस १६ मा काठाडौं महानगर पालिकाले विषयगत शिक्षकको तालिम २१ गते आइतबारदेखि गर्ने सूचना निकाल्यो । तर सूचना ढिलो निकालेको भनेर शिक्षकहरूले तालिम नलिने निर्णय गरे । जसका कारण महानगरले गर्न लागेको तालिम अनिश्चतसँगै महानगर र शिक्षकबीच दूरी बढेको छ । १८ गतेबाट जाडो बिदा भएकाले तालिममा सहभागी हुन नसकिने शिक्षकहरूको…
– यस समाचारको श्रोत : Online Khabar हो ।