Main
बाँसबारीको जग्गामा हदम्याद टुंगिँदै, मुद्दा नचलाउन राजनीतिक दबाब
सूचना भएको एक वर्षभित्र ठगी मुद्दा दायर हुनुपर्ने कानूनी व्यवस्थाअनुसार आगामी माघको पहिलो साताभित्र बाँसबारी जग्गा प्रकरणको अनुसन्धान टुंगिनुपर्छ । तर, व्यवसायी अरुणकुमार चौधरीलगायतलाई मुद्दा नचलाउन चर्को राजनीतिक दबाब छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।