Main
संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु गलत हो : उपमहासचिव ज्ञवाली
२३ पुस, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संविधन संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले संविधान निर्माणपछि मुलुक स्वाभाविक लयमा लोकतान्त्रिक अभ्यास गरिरहेको बताए । ‘संविधान निर्माणपछि मुलुक स्वभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको छ । हामीले दुई दुई पटक प्रतिनिधि सभा, प्रदेश सभाको…
– यस समाचारको श्रोत : Online Khabar हो ।