Main
स्वास्थ्य जटिल बनेपछि कलाकार घनश्याम गौतम केएमसी अस्पतालमा भर्ना
काठमाडौं । हास्य कलाकार घनश्याम गौतम (नक्कली प्रचण्ड)लाई स्वास्थ्यमा जटिलता देखिएपछि बुधबार बिहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा भर्ना गरिएको छ । उनलाई राति नै अस्पतालमा लगेपनि बिहान ५ बजे मात्र भर्ना गरिएको गौतमकी पत्नी युगज्योतिले जनाएकी छन् । अहिले उनी केएमसीको मेडिसिन हाइ केयर वार्डमा उपचाररत छन् । युगज्योतिका अनुसार गौतमलाई यसअघि भक्तपुरको मानव…
– यस समाचारको श्रोत : Online Khabar हो ।