Main
निजी अस्पताललाई मन्त्रालयको परिपत्र : नवीकरण नगरी चलाए कारबाही
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थालाई अनिवार्य नवीकरण गर्न परिपत्र गरेको छ । सञ्चालन अनुमति नलिएका स्वास्थ्य संस्था र अस्पताल भए तत्काल अनुमति लिन पनि मन्त्रालयले भनेको छ । मन्त्रालयले मंगलबार परिपत्र जारी गर्दै कानुनअनुसार अनुमति र नवीकरण गर्न भनेको हो । यो नगरेको पाइए कानुनअनुसार…
– यस समाचारको श्रोत : Online Khabar हो ।