Main
विद्युत् नियमन आयोगले सञ्चालनमा ल्यायो डिएमएस सेवा
२४ पुस, काठमाडौं । विद्युत् नियमन आयोगले सेवाग्राही संस्थाहरूको लागि प्रवाह गर्दै आएको सेवालाई छिटो, छरितो र प्रभावारी बनाउन अनलाइन सफ्टवेयरमा आधारित ‘डकुमेण्ट म्यानेजमेण्ट सिस्टम (डिएमएस)’ सञ्चालनमा ल्याएको छ । बुधबार आयोगमा आयोजित एक कार्यक्रमकाबीच ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले उक्त प्रणालीको शुभारम्भ गरे । डिएमएस प्रणलीले आयोगमार्फत प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री…
– यस समाचारको श्रोत : Online Khabar हो ।