Main
दोधारा चाँदनी सुक्खा बन्दरगाहलाई जग्गा प्रयोग गर्नेबारे समिति र विभागबीच सम्झौता
२४ पुस, काठमाडौं । दोधारा चाँददी एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह निर्माणमा संरक्षित क्षेत्रको जग्गा प्रयोग र त्यस स्थानका रुखबिरुवा हटाउने सम्बन्धमा सम्झौता भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच यसबारे सम्झौता भएको हो । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ मा एकीकृत जाँच चौकी तथा सुक्खा…
– यस समाचारको श्रोत : Online Khabar हो ।