Main
साढे ३ करोड चोरीको आरोप लागेका युवालाई धरौटीमा छाड्न आदेश
एफवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खातामा रहेको साढे तीन करोड रूपैयाँभन्दा बढी रकम चोरीको आरोपमा पक्राउ परेका ९ जनालाई धरौटीमा छाड्न आदलतले आदेश दिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।