Main

नवलपरासीमा विद्यालयका लेखापाल ६५ हजार घुससहित पक्राउ

२४ पुस, काठमाडौँ। नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका-५ स्थित राजनारायण माध्‍यमिक विद्यालयका लेखापाल र विद्यालय व्यवस्थापन समितिका सदस्‍य ६५ हजार घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा विद्यालयका लेखापाल सुरेश गुप्ता र विद्यालय व्‍यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार रहेका छन् । उनीहरूलाई अख्तिायर दुरूपयोग अनुसन्धान आयोग, बुटबलबाट खटिएको टोलीले घुस लिइरहेको अवस्थामा रंगे हात पक्राउ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button