Main
ग्रीनल्यान्ड कब्जा गर्ने ट्रम्प अभिव्यक्तिविरुद्ध बोल्यो जर्मनी
बर्लिन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्न सैन्य कारबाही गर्ने सम्भावनालाई अस्वीकार नगरेपछि जर्मनीले सीमाहरू बलपूर्वक परिवर्तन गर्न नहुने बताएको छ । जर्मन सरकारका प्रवक्ता स्टेफेन हेबेस्ट्राइटले संयुक्त राष्ट्रसंघको बडापत्र जस्ता अन्तर्राष्ट्रिय सम्झौताहरूलाई औंल्याउँदै ट्रम्पको टिप्पणीको जवाफमा भने, ‘जहिले पनि दृढ सिद्धान्त लागु हुन्छ… कि सीमाहरू बलपूर्वक सार्न पाइँदैन ।’…
– यस समाचारको श्रोत : Online Khabar हो ।