Main
कालिमाटीमा तरूलको व्यापार बढ्यो (तस्वीरहरू)
२६ पुस, काठमाडौं । तरुलको सिजन सुरु भएसँगै कालीमाटीमा आयात बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रबार २९ हजार ७ सय किलो तरुल भित्रिएको छ । माघे संक्रान्ति नजिकिएसँगै तरूल किन्नेहरूको कालिमाटी तरकारी बजारमा भिड लागेको छ । पुस २५ गते ३७ हजार ९ सय किलो तरुल भित्रिएको थियो । मंसिर…
– यस समाचारको श्रोत : Online Khabar हो ।