Main
विप्लव नेतृत्वको नेकपाद्वारा भूकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त
२६ पुस, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चीन लगायतका देशमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । गत मंगलबार (२३ पुस) गएको भूकम्पबाट चीनमा मात्रै कम्तिमा १ सय २६ जनाको ज्यान गएको र हजारौंले घर गुमाएको सरकारी प्रतिवेदनमा उल्लेख छ । उक्त भूकम्पबाट प्रभावित चीन, नेपाल, भारत, बंगलादेश र भुटानका…
– यस समाचारको श्रोत : Online Khabar हो ।